मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन जना लुटेराहरु पक्राउ,यस्तो थियो धन्दा



माघ ९, काठ्मान्डौ-

सस्तोमा मूल्यमा सुन दिने भन्दै विभिन्न व्यक्तिहरुलाई रकम लुटेर भाग्ने तीन जना लुटेराहरु पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा काठमाडौं जोरपाटी डेरा गरी बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोक नगरपालिका–१४ खालेगाउँका ३८ वर्षीया विविमाया तामाङ, काठमाडौं नागार्जुन नगरपालिका–९ हसनटार बस्ने २९ वर्षीय चक्रे भन्ने यमबहादुर तामाङ र काठमाडौं चन्द्रागिरी नगरपालिका–५ थानकोट बस्ने २५ वर्षीय हिरा तामाङ रहेको प्रहरिले जनाएको छ ।

गत मंसिर २० गते काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–१ घर भएका ३० वर्षीय प्रदीप कालीदासलाई बौद्धस्थित सुन पसलमा उनीहरुले ललाई फकाई १५२० तोला सुन सस्तोमा दिने भनी नैकापमा बोलाएर ५ लाख १० हजार रुपैयाँ लुटेका थिए।

प्रकाशित मिति : ९ माघ २०७५, बुधबार  १ : ४३ बजे