मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भएका रंगशाला जति सबै अलपत्र र अस्तव्यस्त, धुर्मुस–सुन्तलीले बनाउने रंगशालामा प्रधानमन्त्रीको साथ !



काठमाडौं माघ, १८–सरकार प्रमुखको उपस्थितिमा सामाजिक अभियन्ता जोडीले अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न क्रिकेट रंगशाला बनाउने घोषणा गरिरहँदा सरकारकै लगानीमा करिब डेढ दशकअघि सुरु गरिएको मूलपानीको क्रिकेट रंगशाला भने अलपत्र छ । यो समाचार आजको कान्तिपुर दैनिकमा कुशल तिमल्सिनाले लेखेका छन् ।

सरकारी लागतमा बनिरहेका परियोजना अस्तव्यस्त राखेर प्रधानमन्त्री केपी शर्मा  ओलीले एकीकृत बस्ती निर्माण गरेर जनस्तरबाट व्यापक सरहना बटुलिरहेका कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को संकल्प साकार पार्ने आश्वासन सगर्व राखेका छन् ।

५ वर्षअघि पुननिर्माण थालिएको सरकारको पूरै लगानी रहने त्रिपुरेश्वरस्थित दशरथ रंगशाला अझै ठडिन सकेको छैन । अस्तव्यस्त अवस्थामा छ ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार  २ : ४२ बजे