साउनको पहिलो सोमवार, पशुपतिमा भक्तजनको भिड (फोटोफिचर)



साउनको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिर देखी देशैभरीका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास भक्तजनको भीड लागेको हो ।

प्रकाशित मिति : श्रावण २, २०७९ सोमबार  ११ : ५७ बजे