पर्यटन मन्त्रालयका उपसचिव २२ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ



पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ लाख रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको हो ।

पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नागपोखरीको एक होटलबाट उनलाई रंगेहात पक्राउ गरिएको हो।

प्रकाशित मिति : श्रावण १७, २०७९ मंगलबार  ८ : ४० बजे