काठमाडौं । स्थानिया बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी पनि हिजोकै मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
पुस २२, २०८१ सोमबार

प्रकाशित मिति : पुस २२, २०८१ सोमबार १२ : १४ बजे