सोमबार सुनचाँदीको मूल्य स्थिर



काठमाडौं । स्थानिया बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी पनि हिजोकै मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : पुस २२, २०८१ सोमबार  १२ : १४ बजे