काठमाडौं । स्थानिय बजारमा सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर छ ।
शुक्रबारदेखि सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदी पनि शुक्रबारदेखि एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
फाल्गुन १९, २०८१ सोमबार

प्रकाशित मिति : फाल्गुन १९, २०८१ सोमबार ११ : २४ बजे