सुनको मूल्य घट्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । स्थानिया बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन मूल्य प्रतितोला ५०० रुपैयाँ घटेर एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन २३, २०८१ शुक्रबार  १२ : २९ बजे