पोखरा । लामो घम्साघम्सी र रस्साकस्सी पछि बिबाद समाधान भए पश्चात पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित बिरौटामा गण्डकी कोटिहोम महायज्ञको अन्तिम तयारीहरु भैरहेका छन् भने उक्त कोटिहोममा बिस्तारै भक्तजनहरुको उपस्थिती बाक्लिदै गएको छ। कोटीहोम २०८२ साल बैशाख १७ गतेदेखि सञ्चालन हुने प्रचारप्रसार स्वरुप यहि चैत्र २९ गते बाट नै कथा प्रवचन हुने भएको छ…