पुस ७,काठ्माण्डौ- पार्टीको जारी स्थायी समिति बैठकमा शनिबार धारणा राख्दै शिर्ष नेताहरु माधब नेपाल र झलनाथ खनालले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरेका छन । नेता झलनाथ खनालले प्रतिबेदनमा उल्लेख गरिएको पार्टिको सैद्दन्तिक मान्यताको बिरोध गर्दै जनताको जनवाद, नयाँ जनवाद, राष्ट्रिय जनवाद, लोक जनवाद, जनताको बहुदलीय जनवादको युग सकिएको टिप्पणी गरे। उनले…