निर्मला हत्याको अनुसन्धान निरन्तर विवादित बन्दै ,अनुशन्धान अब जटिल मोडमा

२५ मंसिर, काठमाडौं– निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान जटिल मोडमा पुगेको छ । १३ वर्षीया निर्मलालाई बलात्कारपछि हत्या गरिएको पाँच महिना पुग्नै लाग्दा पनि प्रहरी हत्यारा नजिक पुग्न सकेको छैन । निर्मलाको शव भेटिएको स्थानबाटै प्रमाण नष्ट गर्न सक्रिय प्रहरीको अनुसन्धान निरन्तर विवादित बन्दै गएको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।…