सरकारको यही ताल हो भने नेकपाकै कार्यकर्ताहरु सडकमा उत्रीने दिन आउन सक्छ ,कांग्रेस नेता प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारको यही ताल हो भने कांग्रेसले मात्रै हैन नेकपाकै कार्यकर्ताहरु सडकमा उत्रीने दिन आउन सक्ने बताएका छन् । सरकारले शान्ति सुसासन् र स्थिरता दिन नसकेको भन्दै उनले सरकारको कडा आलोचना गरे क्षेत्र नम्बर १ काठमाडौंको १० नम्बर इकाईद्वारा मंगलबार आयोजित चियापान तथा भेटघाट कार्यक्रममा नेता सिंहले भने,…