काठमाडौँ । स्थानिय बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ । यस दिन छापावाल सुनको मूल्य तोलामा १९०० रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको हो । चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २५५ रुपैयाँ…