सुनको मूल्य बढ्यो, तोलामा कति पूग्यो ?

काठमाडौं । स्थानिय बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलाको एक लाख ८९ हजार ७०० रुपैयाँ कायम छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको…