काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३६.८३ अंक घटेको छ । बजारसँगै कारोबार रकम थप खुम्चिएको छ । अघिल्लो दिन १३ अर्ब ७२ करोडको कारोबार भएकोमा आज १२ अर्ब २४ करोडमा खुम्चियो । ५३ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने २ को स्थिर रह्यो । बिहीबार म्युचुअल फन्ड समूहबाहेकका सबै क्षेत्रका…