काठमाडौं । कुमारी बैंकका ग्राहकहरुले काठमाडौं स्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिकले दिने सेवाहरुमा विशेष छुट पउने भएका छन् ।बैंक र दि ह्वाइट आर्क डेन्टल क्लिनिक बीच कुमारी बैंकका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले सो क्लिनिकबाट सम्पूर्ण सेवाहरु लिए बापत बैंकको डेबिट/क्रेडिट…