काठमाडौं । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनका लागि सागर पाण्डे नेतृत्वको व्यावसायिक एवं साझा प्यानलले आफ्ना एजेण्डाहरू सार्वजनिक गरेको छ ।यहीँ भदौ १७ गते सम्पन्न हुन गइरहेको (टान) को निर्वाचनका लागि पाण्डे नेतृत्वको प्यानलले २२ बुँदे एजेण्डाहरू सार्वजनिक गरेको हो । जसमा दान अक्षयकोषको स्थापना गरिनुका साथै पर्यटन व्यवसायमा कायम भ्याट छुटका…