नेप्सेमा गिरावट, १५७ कम्पनीको सेयरमूल्य घट्यो

काठमाडौं । साताको पहिलो दिन सेयर बजार कारोबारसँगै परिसूचक घटेको छ । ११.८३ अंकले घट्दै नेप्से २०६९.०४ विन्दुमा रहेको छ । गत बिहीबार पनि बजार कारोबार घटेको थियो । २७.८४ अंकले घट्दै सेयर सूचक नेप्से २०८०.८७ विन्दुमा थियो । आज ७५ कम्पनीका सेयरमूल्य बढ्दा १५७ कम्पनीको घटेको छ । आज ८४ कम्पनीको सेयरमूल्य बढ्दा १५०…