प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसार्ई नियुक्त भएका छन् । कम्पनीका अध्यक्ष सुभाष अमात्यले सपथ ग्रहण गरवएसँगै उनले पदभार ग्रहण गरे । प्रसाइको अग्रतामा कम्पनीले नयाँउचाई लिनेमा संचालक समिति तथा कर्मचारीहरुले विश्वास लिएको प्रभु लाइफ इन्स्योरेन्सले जनाएको छ ।