एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सन्तोषकुमार राठी नियुक्त भएका छन् । जेष्ठ ८ मा बसेको सञ्चालक समितिको ५४५ औं बैठकले राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैठकले २०७९ श्रावण १ देखि लागू हुनेगरी राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । राठी २०६४ मंसिर १९ देखि…