कामना सेवा विकास बैंकको एघारौं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

कामना सेवा विकास बैंकले देशका थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले जेठ १० गते मंगलबारबाट नवलपरासी जिल्लाको कावसोती नगरपालिका वडा नं. ११ मा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । कावसोती नगरपालिका वडा नं. ११, कुडौली स्थित गुरौ किराना पसललाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक…