काठमाडौं फागुन, १७– प्रदेश ३ को अस्थायी राजधानी हेटौँडामा जग्गाको कारोबार घटेको छ । हेटौँडामा स्थायी राजधानी रहने वा नरहने द्विविधा बढ्न थालेपछि पछिल्लो समय जग्गा कारोबार घटेको जिल्ला मालपोत कार्यालय मकवानपुरले जनाएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । कात्तिक मसान्तभित्र राजधानी र नामकरणको विषय टुंग्याउने प्रयत्नमा जुटेको प्रदेश सरकारले फागुन मध्यसम्म…