काठमाडौ फागुुन, ३– कुुल आन्तरिक कर्जा रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालुु आर्थिक बर्षको छ महिनाको अवधिमा कुल आन्तरिक कर्जा आठ दशमलव सात प्रतिशतले बढेको हो । अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा सात प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ पुस मसान्तमा यस्तो कर्जा २८ दशमलव पाँच प्रतिशतले बढेको छ…