काठमाडौं माघ, १– सेयर बजारमा बल्ल रौनक देखिएको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्सेमा ११ वटा समुहको कारोबार हुँदा ११ वटै समुहको सुचक बढेपछि लगानीकर्ताहरु हर्षित भएका छन् । नेप्से १७ दशमलव ५१ अंकले बढेर ११ सय ९५ दशमलव ५४ अंकमा पुुग्दा सेन्सिटिभ तीन दशमलव छ अंकले बढेर दुुई सय ५३ दशमलव…