बिबी राजमार्ग पुनर्निर्माणका लागि जापानले १ अर्व सहयोग गर्ने ।

काठमाडौं, कार्तिक ८ जापान सरकारले भूकम्पले क्षति भएको सिन्धुली सडक पुनर्निर्माणका लागि १ अर्व ८ करोड ५०लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ। सहयोग सम्बन्धी पत्रमा आज अर्थमन्त्रालयका सचिब डा. राजन खनाल र नेपालका लागि जापानका राजदुत मासासिची साईगोबीच हस्ताक्षर भएको छ। यस्तै, अनुदान संझौता र एमओयूमा भने मन्त्रालयका सहसचिब श्रीकृष्ण नेपाल र जापान…