लकडाउन खुकुलो भएपछि असारमै ६ हजार मोटरसाइकलको बिक्री

लकडाउन खुकुलो भएपछि दुईपांग्रे सवारी दर्ता उत्साहजनक देखिएको छ। यातायात व्यवस्था कार्यालय मोटरसाइकल, बागमती प्रदेशमा आर्थिक वर्ष २०७६७७ को अन्तिम महिना असारमा अर्थात् लकडाउन खुकुलो भएपछि ६ हजार ५४ वटा मोटरसाइकल तथा स्कुटर दर्ता भएको कार्यालयले जनाएको छ। दुईपांग्रे सवारी दर्ता लकडाउन खुकुलो भएपछिको पहिलो महिनामा उत्साहजनक देखिएको हाे। गत चैत ११ देखि कोरोना भाइरसको…