नेपालमा अड्किएका भारु नोट साटिदिन भारतिय पक्षलाई अर्थमन्त्री खतिवडाको आग्रह

काठमाडौं- अर्थमन्त्री डा . युवराज खतिवडाले भारत सरकारले नोट बन्दी गर्ने निर्णय गरेपछी नेपालमा अड्किएका ५०० र १००० दरका भारतीय नोट सटहीको व्यवस्था मिलाउन भारतिय अर्थमन्त्री निर्मला सीतारमणसँग आग्रह गरेका छन्। भारतमा भइरहेको विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन गएका अर्थमन्त्री खतिवडा र समकक्षी सितारमणबीच द्विपक्षीय भेटमा अर्थमन्त्री खतिवडाले यस्तो आग्रह गरेका हुन ।नयाँदिल्लीमा भएको…