शेयर बजार निरन्तर ओरालो

काठमाडौं- पछिल्लो समय नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक  निरन्तर ओरालो लागेको छ। यो साता कारोबारको पहिलो दिन ४ दशमलव ६६ अंकले घटेको छ। आइतबार परिसूचक १ हजार १ सय २५ दशमलव १४ अंकमा कायम भएको छ। १ सय ५६ वटा कम्पनीको ९ लाख २४ हजार १ सय ९० कित्ता सेयर ४ हजार १ सय १२ पटक…