पर्यटक भित्र्याउन देशको बारेमा सकारात्मक सन्देश दिनु पर्छ :  संयोजक पौडेल

काठ्माण्डौ- युबा जागरण अभीयानका संयोजक एबम नेपाली कांग्रेसका युबा नेता चिन्तन पौडेलले हो- हल्ला गरेका भरमा देशमा पर्यटक भित्र्याउन नसकिने बताएका छन । पर्यटन मन्त्री योगेश भट्टराइले नेपाल भ्रमण बर्ष सफल बनाउन टुडिखेलमा लाखौ मान्छे भेला गर्ने र बिदेशमा रहेका हरेक नेपालिले एक एक जना बिदेशी नागरिकलाई नेपाल घुम्न पठाउने योजना सार्बजनिक गरेको प्रती प्रतिकृया…