काठमाडौं, मेलम्ची खानेपानी आयोजना निर्माणका बाँकी काम सम्पन्न गर्न चिनिँया कम्पनीलाइ ठेक्का दिइएको छ । सुरुङमार्ग र हेडवक्र्स लगायतका फिनिसिङको काम गर्न चिनिँया कम्पनी सिनो हाइड्रोलाइ जिम्मा दिएको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार, मुल्यांकन समितिले कम्पनी छनोठ गरेको हो । विश्वव्यापी टेन्डरमार्फत चिनिँया कम्पनी छनौट भएको आयोजना प्रमुख सुर्यराज कँडेलले बताए । आयोजनाको…