आज सेयर बजारमा पहिरो, नेप्सेका सबै सूचांक राताम्यै

काठमाडौ जेठ, १२– साताको पहिलो कारोबार दिन आज आईतबार सेयर बजार रातै देखिएको छ । नेप्सेमा आज ११ वटा समुहको कारोबार भएकोमा ति सबैको कारोबार सुचक घट्दा बजार पुरै रातो भएको हो । आज नेप्से ११ दशमलव ९३ अंंकले घटेर १३ सय दुई दशमलव ६१ अंकमा पुग्दा सेन्सिटिभ पनि दुई दशमलव ८२ अंकले घटेर दुई…