२० प्रतिशतले बढ्यो सरकारी कर्मचारीको तलब, अब कसको तलब कति (सूचीसहित)

काठमडौं जेठ, १५– सरकारको विनियोजनबाट पारिश्रमिक प्राप्त गर्ने सबै कर्मचारीको सुरु तलबमानमा वृद्धि । राजपत्र अनंकितका लागि २० प्रतिशत र राजपत्रांकितका लागि १८ प्रतिशत वृद्धि गरिएको छ । सरकारको विनियोजनबाट पारिश्रमिक प्राप्त गर्ने सबै कर्मचारीको सुरु तलबमानमा वृद्धि । राजपत्र अनंकितका लागि २० प्रतिशत र राजपत्रांकितका लागि १८ प्रतिशत वृद्धि गरिएको हो । कर्मचारीहरुको तलब…