काठमाडौं वैशाख, ३१– मंगलबार पनि नेप्सेमा उछाल आएको छ । नेप्से सुचक तथा कारोबार रकम दुुबै नै आज उच्च अंकले बढेका छन् । नेप्से १४ दशमलव १२ अंकले बढेर १३ सय १५ दशमलव ५६ अंकमा पुुग्दा सेन्सिटिभ पनि एक दशमलव पाँच अंकले बढेर दुुई सय ७९ दशमलव ७४ अंंकमा चढेको छ । आज एक सय…