अमेरिकाले लगायो इरानबाट धातु निर्यातमा प्रतिबन्ध : दुइ देश बिच थप तनाब बढ्न सक्ने

काठ्माण्डौ एजेन्सि- ईरानको तेल निर्यातमा प्रतिबन्ध लाईरहेको अमेरिकाले बुधवारबाट इरानमाथी थप नयाँ प्रतिबंध लगाएको छ । फलाम, स्टील, एल्युमीनियम र तामाको  निर्यातमाथी अमेरिकाले नयाँ प्रतिबन्ध लगाएको हो । ईरानको कुल निर्यात मध्य १०% निर्यात यिनै धातु र धातुजन्य उत्पादनले धान्ने गरेको र अमेरिकाले लगाएको नयाँ प्रतिबंधले दुइ देश बिचको तनाब अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले…