काठमाडौं वैशाख, १०– अघिल्लो दिन सोमबार नेप्से घटेपनि कारोबार रकम बढेकोमा साताको तेस्रो कारोबार दिन आज मंगलबार भने नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । नेप्से आज तीन दशमलव ७४ अंकले बढेर १२ सय ६० दशमलव ६८ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ पनि शुन्य दशमलव नौ अंकले बढेर दुुई सय ७२ दशमलव…