नेपाल आयलनिगम माथी अख्तीयारको छानबिन शुरु

काठमाडौं वैशाख, २९– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयलनिगमको जग्गा खरिदमा भएको सवा ६१ करोड रुपैयाँ राजस्व छलीको विषयमा पनि अनुसन्धान थालेको छ । जग्गा खरिद अनियमिततामा छानबिन गरिरहेको अख्तियारले अनुसन्धानको दायरा फराकिलो पार्दै आयकर छलीको विषयमा थप अनुसन्धान सुरु गरेको हो । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा जग्गाखरिद गर्दा ठेक्का प्राप्त गरेर जग्गा उपलब्ध…