नेपालामा अहिले सम्मकै लामो केबलकार मुक्ती नाथ क्षेत्रमा सन्चालन हुने

कास्कीको वीरेठाँडीदेखि मुस्ताङसम्म केवलकार निर्माण हुने भएको छ । केवलकार निर्माणका लागि लगानी बोर्ड र मुक्तिनाथ केवलकार दर्शन प्रालिबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका तर्फबाट अध्यक्ष अरुणकुमार सुवेदीले समझदारीपत्रमा हस्ताक्षर गरे । केवलकारको लम्बाइ ८३ दशमलव ६५ किलोमिटर हुनेछ भने ६ वटा स्टेशन रहनेछन् । पहिलो…