यातायात बन्द गर्नेलाई सरकारको कडाइ, हदैसम्मको कारवाही गरिने

काठमाडौँ । सार्वजनिक यातायात सञ्चालन गर्ने ‘रुट परमिट’ लिएका यातायात व्यवसायीहरुले सवारी नचलाउँदा बिहानैदेखि यात्रु सडकमा हिँड्न बाध्य भएका छन् । संघसंस्था ऐन, २०३४ अनुसार सामाजिक संस्था खोलेर जनताले तिरेको करबाट बनेको सडकमा सेवाका नाममा एकाधिकारको व्यापार गर्दैआएका व्यवसायीले आफ्ना माग पूरा गराउन यातायात नचलाएका हुन् । सरकारले यातायातलाई कम्पनीमा दर्ता गराउनुपर्ने गरी मापदण्ड सार्वजनिक…