काठमाडौं- आज साताको अन्तिम नेपाली बजारमा सुनको मुल्य तोलामा एक्कासी ३ सय रुपैयाले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुन तोलामा तीन सयले घटेर ५८ हजार १ सय रुपैयामा कारोबार भइरहेको छ ।सुन बिहीबार प्रतितोला ५८ हजार ४ सय रुपैयामा कारोबार भैरहेको थियो । त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ५७ हजार ८…