भारतीय केन्द्रीय बैंकका गभर्नर उर्जित पटेलले पदबाट दिए राजीनामा , के थियो सरकारसग उनको मतभेद ?

मङ्शिर् २४, काठ्माण्डौ- भारतमा कुशल गभर्नरका रुपमा चिनिएका भारतीय केन्द्रीय बैंकका गभर्नर उर्जित पटेलले सोमबार गभर्नर पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारणले राजीनामा दिएको बताए पनि केन्द्र सरकार सगको उनको खटपटका कारण उनले राजिनामा दिएको भारतिय सञ्चारमाध्यम हरुले जनाएका छन । पछिल्लो समय लाभांसको भुक्तानी,ब्याजदर्,रिपो दर र बजारमा तरलता सन्तुलन मिलाउन प्रवाह…