निरन्तर ओरालोे यात्रामा नेप्से

काठमाडौं पुुस, १९– नेप्से आज पनि ओरालो लागेको छ । आज बिहिबार नेप्से एक दशमलव ५६ अंकले घटेर ११ सय ७८ दशमलव ८७ अंकमा पुुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव ४८ अंकले घटेर दुुई सय ५० दशमलव छ अंकमा पुुगेको छ । आज एक सय ५८ कम्पनीहरुको तीन हजार सात सय २३ वटा कारोबारमा सात लाख…