९ असोज, काठमाडौं– निरन्तर उकालो लागिरहेको अमेरिकी डलरको भाउ फेरि बढेकाे छ । नेपाल राष्ट्र बैंकले मंगलबार निर्धारण गरेको मूल्यअनुसार, अमेरिकी एक डलरको खरिद दर ११५ रुपैयाँ ९२ पैँसा छ भने बिक्री दर राष्ट्र बैंकले ११६ रुपैयाँ ५२ पैँसा तोकेको छ । निरन्तर उकालो लागिरहेको अमेरिकी डलरको भाउ केही दिन यता स्थिर देखिएकाे थियाे । अमेरिकी डलरकाे…