पोखरा- आन्तरिक र बाह्य दुबै पर्यटकहरु को गन्तब्य बनिरहेको सुन्दर नगरि पोखरामा शनिबारदेखि हट एयर बेलुनको व्यवसायिक उडान सुरु भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवाताल किनारमा हट एयर बेलुनको पहिलो उडानमा उडेर व्यवसायिक उडानको उद्घाटन गरेका हुन्। हट एयर बेलुनको उडान सुरु भय सगै अब आन्तरिक र बाह्य दुबै पर्यटकहरुले पोखरामा रहेका सुन्दर…