दुई दशक बढी समयदेखि गीत संगीतमा क्रियासिल गीतकार तथा संगीतकार खेम रिजालको नयाँ गीत ‘तिमिसित’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गायक निशान भट्टराई र गायिका टीका प्रसाईको युगल स्वर रहेको गीतमा खेम रिजालले नै संगीत भरेका छन् । गीतको भिडियोमा चर्चित मोडेल बिना राउतका साथ खेम रिजालले रोमान्स गरेका छन् । यस अगाडि…