काठ्माण्डौ- एजेन्सि- गत साता रिलिज प्रदर्शनमा आएको बलिउड चलचित्र ‘उरी’ले बक्स अफिसमा धमाकेदार सफलता हात पारेको छ । यो वर्ष २०१९ को पहिलो हिट चलचित्र बनेको उरीले रिलिज भएको एक साता भित्रनै सय करोडमा प्रवेश गरेको हो । त्यस्तै चलचित्रले ११ औँ दिनमा ११५ करोडको कमाई गरेको थियो । बक्स अफिससँगै पछिल्लो समय उरी भित्रका…