सलमान खानकी पत्नी र छोरी दुबईमा ?

कलिउड सुपरस्टार सलमान खान अविवाहित छन् । तर केही दिनअघि सामाजिक सञ्जालमा उनी विवाहित रहेको र उनको एक छोरी पनि रहेको आरोप छ । आफ्ना भाइ अरबाज खानको टक शो पिन्च २ मा उनले आफ्नो बारेमा चलेको हल्लालाई सम्बोधन गरे । गेस्टले ट्रोलहरूबाट गरिएको कमेन्टको जवाफ दिने उक्त शोको कन्सेप्ट हो । सलमानका बारेमा धेरैजसो…