मङ्शिर २३, काठ्माण्डौ- चलचित्र ‘आप्पा’को निर्माण युनिटले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत फिल्मको प्रदर्शन मिति र फस्ट लुक्स सार्वजनिक गरेको छ। फिल्म ०७५ जेठ २४ बाट प्रदर्शनमा आउने छ। फिल्ममा अहिलेका हट केक अभिनेता दयाहाङ राई ‘आप्पा’ अर्थात् पिताको भुमिकामा देखिने छन्। एक ड्राइभर बुबाको भुमिकामा दयाहाङ चलचित्रको शिर्ष भूमिका मा रहनेछन्। अनमोल गुरुङको लेखन…