सामाजिक सञ्जाल ट्विटरभन्दा इन्स्टाग्राम अगाडि हुन लागेको एक अध्ययनले देखाएको छ। रोयटर्स इन्स्टिच्युट डिजिटल न्युज रिपोर्ट सन् २०२० ले सन् २०१८ यता समाचारका लागि इन्स्टाग्राम प्रयोग गर्ने मानिस दोब्बरले बढेको देखाएको हो। अध्ययनअनुसार बेलायतका १८–२४ वर्षका झन्डै एकचौथाइ व्यक्तिले कोरोना भाइरसबारे सूचना प्राप्त गर्न इन्स्टाग्राम प्रयोग गर्ने गरेकाे पाइएको छ। साथै सामाजिक सञ्जाललाई सबैभन्दा कम…