गायिका राउतविरुद्ध मुद्दा दर्ता, एक वर्षसम्म जेल हुने !

काठमाडौं । प्रहरीले गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ । त्रिभुवन विमानस्थमा सुरक्षा चेकजाँचका क्रममा राउतले गत बुधबार महिला प्रहरीमाथि दुर्व्यवहार गरेको परिसर काठमाडौंमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । मुद्दा दर्ता भएसंगै अब जिल्ला प्रशासनबाट आस्थाविरुद्ध पक्राउ पुर्जी जारी हुने परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले बताए । प्रमुख जिल्ला अधिकारीले…