“स्वस्थ जिवन”सडक नाटकको प्रदर्सन ललितपुर बाट शुरु

“वन्ठे” की नायिका परी वाल्यवस्थामा देखापरिन नेपाली कथानक चलचित्र “वन्ठे” की नायिका परी शाक्य एकाएक लगनखेल स्थित एक बिद्यालयमा बाल्यवस्थामा देखापरिन तर उनी वास्तविक जीवनमा नभई “स्वस्थ जिवन” नामक एक चेतनामुलक सडक नाटकको एक बालिकाको भुमिकामा देखापरिकी थिईन । अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट पाटन हस्पिटलले एजुकेश्नल थिएटर ईन नेपाल संगको सहकार्यमा स्वस्थ जीवन नामक…